गाउँलेले पिट्दा झाँक्रीको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
गाउँलेले पिट्दा झाँक्रीको मृत्यु !

सारांश

  • काठमाडाै, ६ साउन ।
  • उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ ।
  • झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

काठमाडाै, ६ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिमा ६० प्रतिशत महिला नेतृत्व
संसदीय समितिमा ६० प्रतिशत महिला नेतृत्व
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु
वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु
भदौ २८ गते आइतवारको राशिफल यस्तो छ
भदौ २८ गते आइतवारको राशिफल यस्तो छ
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
बाढीले घरमा क्षति तथा जनजीवन प्रभावित
बाढीले घरमा क्षति तथा जनजीवन प्रभावित
अाफैले गरेको निर्णय उल्टाउदै वर्षमान पुन !

तपाईंले छुटाउनुभयो कि?