इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा सिर्जना सुब्बा बनिन् उत्कृष्ठ अभिनेत्री

सारांश

  • काठमाडाै, २८ असाेज ।
  • इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा नेपाली सिनेमा ‘डाइङ क्यान्डल’बाट अभिनेत्री सिर्जना सुब्बा उत्कृष्ठ अभिनेत्री बनेकी छन्।
  •  ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल अवार्ड–२०१८’बाट अभिनेत्री सिर्जना सुब्बा उत्कृष्ठ अभिनेत्री भएकी हुन्।

काठमाडाै, २८ असाेज । इन्टरनेशनल फिल्म फेष्टिवल अवार्डमा नेपाली सिनेमा ‘डाइङ क्यान्डल’बाट अभिनेत्री सिर्जना सुब्बा उत्कृष्ठ अभिनेत्री बनेकी छन्। ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल अवार्ड–२०१८’बाट अभिनेत्री सिर्जना सुब्बा उत्कृष्ठ अभिनेत्री भएकी हुन्। उनीसँगै सिनेमाले सिनेमेटोग्राफरसहित २ विधामा सिनेमाले अवार्ड हात पार्न सफल भएको छ।

सिर्जना सुब्बाले ‘डाइङ क्यान्डल’बाट उत्कृष्ठ अभिनेतृको अवार्ड हात पार्दा सोही सिनेमाबाट दीपन्कर सिक्देल र रवीन आचार्यले उत्कृष्ट सिनेमेटोग्राफरको रुपमा अवार्ड प्राप्त गरे। नरेशकुमार केसीले निर्देशन गरेको सिनेमामा केसीकै लेखन रहेको छ। ०७४ मा रिलिज भएको ‘डाइङ क्यान्डल’ ले उत्कृष्ठ अभिनयतर्फ गत वर्षका सिनेमाका अधिकांश अवार्ड हात पारेको थियो। दिदी र भाइको आत्मीय सम्बन्धलाई केन्द्रीय कथा बनाएर निर्माण गरिएको सिनेमा हो। दिदीले भाइलाई र भाइले दिदीलाई गर्ने मायाँलाई चलचित्रमा देखाइको छ।

सिंगापुरमा भएको फिल्म फेस्टिवलमा सिनेमा ‘डाइङ क्यान्डल’ नोमिनेसनमा परेपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
क्यान्सरपीडित बालकलाई गाउँलेबाट सहयोग !
क्यान्सरपीडित बालकलाई गाउँलेबाट सहयोग !
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)