सुपथ मूल्यको पसल सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सुपथ मूल्यको पसल सञ्चालनमा

सारांश

  • पोखरा, १६ भदौ ।
  • नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।
  • पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित कार्यालयबाट चिनी प्रतिकिलोमा रु पाँच र नूनमा रु दुई छुट दिई बिक्री वितरण शुरु गरेको शाखा प्रमुख सुरेश राजभण्डारीले जानकारी दिनुभयो ।

पोखरा, १६ भदौ । नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित कार्यालयबाट चिनी प्रतिकिलोमा रु पाँच र नूनमा रु दुई छुट दिई बिक्री वितरण शुरु गरेको शाखा प्रमुख सुरेश राजभण्डारीले जानकारी दिनुभयो ।

छुटसँगै चिनी अब ७७ रुपैयाँ ५० पैसा र नून रु १८ मा एकजना उपभोक्ताले बढीमा छ किलोसम्म खरिद गर्न सक्ने छन् ।
कार्यालयको सो छुट आजदेखि कात्तिक ९ गतेसम्म कायम रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट
वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
सञ्चालन खर्च चलाउन कठिन: ग्यास उद्योगी
सञ्चालन खर्च चलाउन कठिन: ग्यास उद्योगी
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
आयातमा ‘खर्चिला’ झन्झट
आयातमा ‘खर्चिला’ झन्झट
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं