उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सारांश

  • चौतारा, २८ जेठ ।
  • उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
  • बाह्रबिसेमा शनिबार सम्पन्न सङ्घको निर्वाचनले वरिष्ठ उपाध्यक्षमा होमबहादुर बस्नेत, प्रथम उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा उमेश कसजू, तृतीय उपाध्यक्षमा शिवकुमार राउत र मानार्थ उपाध्यक्षमा भक्तलाल श्रेष्ठलाई निर्वाचित गरिएको मुख्य निर्वाचन अधिकृत पुन्य खनालले जानकारी दिनुभयो ।

चौतारा, २८ जेठ । उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

बाह्रबिसेमा शनिबार सम्पन्न सङ्घको निर्वाचनले वरिष्ठ उपाध्यक्षमा होमबहादुर बस्नेत, प्रथम उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा उमेश कसजू, तृतीय उपाध्यक्षमा शिवकुमार राउत र मानार्थ उपाध्यक्षमा भक्तलाल श्रेष्ठलाई निर्वाचित गरिएको मुख्य निर्वाचन अधिकृत पुन्य खनालले जानकारी दिनुभयो ।

यसैगरी सङ्घको महासचिवमा यादव दाहाल, सचिवमा शम्भुबहादुर तिमल्सिना, कोषाध्यक्षमा रामकाजी पौडेल र सहकोषाध्यक्षमा कृष्णबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?