कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
१४
|
२८ पटक हेरिएको
Shares
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भ्रष्टाचार भएको थाहा पाएमा भनेपछि आफूले कार्वाही गर्ने बताएका छन् ।
  • वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने, “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भ्रष्टाचार भएको थाहा पाएमा भनेपछि आफूले कार्वाही गर्ने बताएका छन् ।

वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने, “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।”

“कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।” प्रधानमन्त्री ओलीले भने । “यस सरकारलाई असफल हुने छुट छैन” प्रधानमन्त्रीले भने, “यसलाई असफल हुन पनि दिइदैन ।”

संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुन नदिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ सम्म कानुनहरु बनाइसक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने बताए ।

“यी सबै काम समयमै सक्न हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपर्दछ” प्रधानमन्त्रीको भनाइ छ । सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताए । “संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ” उनले भने, “त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।”

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Singha Raj Tamang

    थाहा पाए कर्बाही गर्छु तेरिमा टोक्ने थाहै नपाए जस्तो भ्रष्टाचार नै नभएको जस्तो thuikk

    Comment Author

    Narendra Tandan

    किन यस्तो लाज को कुरा गर्छौ।प्रधानमंत्री जी।रबी को कार्यक्रम हेर्नुस कहाँ कति खाए अली अली साना तिना लूटेरा छन।तिनि देखाएको लाई किन कारबाही नगरेको।कुरा मात्रै कहिले सम्म??

    Comment Author

    Laxman Dc

    हनुवार हैन ऐेना हेर्नुस् कमरेड लाइमा नै देखिनेछन जो नेताको पछि लाग्छ नि उहीँ हो भ्रष्टाचारी आँखा चिम्लेर र लाइट बालेर अगाडि हेर्दा पनि देख्नु हुन्छ एैना चाहिँ हेर्न नभुल्नु होला ।कमरेड ।

    Comment Author

    Kaila Gurung

    Sale kuta taileni garaiko xani

    Comment Author

    Shiva Kumar Thapa

    सम्माननिय प्रधानमन्त्री ज्यु राम बांड अादेश दियर राजधानी भित्रीने नांगढुङ्गा कलंकी सडक २४ घंन्टा लगायर याे बाटाे तत्कालै बनाउने तर्फ विशेष पहल हुन गर्न गराउन पर्याे किनकि याे बाटाे बाट जन्ता ले धेरै दु:ख पाय का छन्।

    Comment Author

    Min Gurung

    कतै भ्रस्टाचार भयकै छैन त के भन्ने । चेतना भया ।

    Comment Author

    Ganga Thapa

    Naturally, the slogan itself is a fundamental principle of governance in any democratic society.

    Comment Author

    Ganga Thapa

    Naturally, the slogan itself is a fundamental principle of governance in any democratic society.

    Comment Author

    Narbahadaur Kunwar

    भ्रष्टाचार जहीतही भई रहेको छ खाली कार्बाहीत ठुलो माछा र सानो माछान हो

    Comment Author

    Uttam Chudal

    pm jiu news 24 herne garnu hola !! sidha kura janata sanga !

    Comment Author

    Tenzin Lama

    B.c.kora

    Comment Author

    Krishna Chhimal

    Oohh khub garnu vyo manniya jiu 33 kg sun kanda ani NCL ko arabau rupaya ghotala garne ko?
    Kina karwai vko xaina ahile samma??
    Kina mukh badhera basi rakhnu x , yadi tapai sachai ko bhastachar mukta herna chahnu hunxa vane pahila ti byakti haru lai karwai garnu hos balla hami vanxau manxau oil ko boli ma dam x natra vane hami sochne xau oli ko boli hawa dari ho vanne sochne xau ….

    Comment Author

    Kumar Basnet

    Kati drama gareko ? 33 kg gold ka big fish khoi ?

    Comment Author

    Uttam Dhital

    हनुहार त नजिकै बसेका जस्ता छन कि चस्मा काे पावर पुगेन नभए एेना पनि हेरेपनि हुन्छ । कसैलाई नछाडनु हाेला है चाहे जुन पार्टी वा ब्यक्ति भय पनि ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?