न्युयोर्कमा ६५० आप्रवासी पक्राउ, पक्राउ पर्नेमा नेपाली पनि !

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
५७ पटक हेरिएको
Shares
न्युयोर्कमा ६५० आप्रवासी पक्राउ, पक्राउ पर्नेमा नेपाली पनि !

सारांश

  • काठमाडाै, १२ साउन ।
  • कागजपत्रविहिन आप्रवासीहरुबिरुद्ध आइसले कडा रवैया अपनाएको एक रिपोर्टले देखाएको छ ।
  • सन् २०१७ को जनवरीमा ट्रम्पले कार्यकाल सुरु गरेयता कोर्ट हाउसबाट गिरफ्तारी, पक्राउमा अनावश्यक बल प्रयोग र पक्रने क्रममा बढोत्तरी भएको रिपोर्टले देखाएको छ ।

काठमाडाै, १२ साउन । कागजपत्रविहिन आप्रवासीहरुबिरुद्ध आइसले कडा रवैया अपनाएको एक रिपोर्टले देखाएको छ । सन् २०१७ को जनवरीमा ट्रम्पले कार्यकाल सुरु गरेयता कोर्ट हाउसबाट गिरफ्तारी, पक्राउमा अनावश्यक बल प्रयोग र पक्रने क्रममा बढोत्तरी भएको रिपोर्टले देखाएको छ ।सोमबार आइसवाचले सार्वजनिक गरेको एउटा रिपोर्टमा न्युयोर्क राज्यमा ६५० जना आप्रवासीहरु पक्राउ परेको देखाइएको छ । जसमा कैयन नेपालीहरुसमेत रहेका छन् । पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै न्युयोर्क सिटी निवासी रहेका छन् ।

आइसको कोर्ट हाउस गिरफ्तारी सन् २०१६ को तुलनामा १२ सय प्रतिशतले बढेको छ । सन् २०१६ मा जम्मा ११ जनालाई कोर्टहाउसबाट पक्राउ गरिएकोमा सन् २०१७ को ५२३ दिनमा १४४ जनालाई पक्राउ गरिएको छ ।न्युयोर्क सिटीले कागपत्रविहिन आप्रवासीहरुका लागि संरक्षण प्रदान गर्ने सिटीको रुपमा आफूहरुलाई घोषणा गरेको छ । जस अन्तरगत यहाँको प्रहरीले कुनै व्यक्तिलाई स्थानीय अपराधको सजाय सकिएपछि आइससमक्ष बुझाउँदैन । तर आइसले भने आप्रवासीबिरुद्ध अत्यन्तै आक्रमक कारवाही चलाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार
अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
बम फ्याँक्ने प्रहरी यसरी पुरस्कृत हुँदै ….
बम फ्याँक्ने प्रहरी यसरी पुरस्कृत हुँदै ….
पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी
पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी
भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडानः तराईमा पर्यटन विकासको सम्भावना
भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडानः तराईमा पर्यटन विकासको सम्भावना
माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?
माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?