युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?

सारांश

  • काठमाडौ ।
  • स्मार्टफोनको दुनियांमा आफनो छुट्टै पहिचान बनाउन सफल युलिफोनका स्मार्टफोनहरु अब  नेपाली बजारमा समेत पाईने भएको छ ।
  • युरोप र भारतमा रुचाईएका नयां सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएको हो ।

काठमाडौ । स्मार्टफोनको दुनियांमा आफनो छुट्टै पहिचान बनाउन सफल युलिफोनका स्मार्टफोनहरु अब  नेपाली बजारमा समेत पाईने भएको छ । युरोप र भारतमा रुचाईएका नयां सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएको हो । नेपालको लागि आधिकारिक विक्रेता अदिति ट्रेडलिंक प्रा.लीले युलिफोनका स्मार्ट फोनहरु नेपाली बजारमा ल्याएको हो । नेपालीहरुको स्मार्ट फोन प्रतिको बढ्दो आकर्षण र युलिफोनको स्मार्ट फोनहरु रिजनेवल र नेपालीले अफोर्ड गर्ने खालको भएकोले नेपाली बजारमा भित्रयाएको अदिति ट्रेडलिंक प्रा.लीका प्रवन्ध निर्देशक उमेश अधिकारीले बताए ।

प्रवन्ध निर्देशक अधिकारीका अनुसार सवै खालका ग्राहकलाई लक्षित गरि हाललाई युनिफोनका चार मोडलका स्मार्टफोन ल्याएको जानकारी दिए । युलिफोनका स्मार्टफोनहरु नेपाली बजार मूल्य ७ हजार देखि २२ हजार सम्म रहेको छ । यी सवै स्मार्टफोनहरुमा ड्युअल क्यामरा, अटो क्यामरा र फ्रन्ट फ्लास र एच डी डिस्प्ले रहेका छन् । व्याट्री टिकाउ हुने युलिफोनका मुख्य विशेषता हो ।

अहिले बजारमा निकै चर्चामा रहेको युलिफोनको नेपालको अधिकारिक बिक्रेता अदिती ट्रेडिङ्ले काठमाडौं र काठमाडौं बाहिरका जिल्ला , शहरहरुमा बिक्रेता र डिलरहरु चहिएको पनि जनाएको छ । डिलर र मोबाईलको बारे अरु जानकारीको लागि सम्पर्क न ९८०११३०६७७ .

Ulefone MIX 8 Specifications

performance Octa core
display 5.5″ (13.97 cm)
storage 64 GB
camera 13 MP
battery 3300 mAh
ram 4 GB

http://ulefone.com/products/mix/features.html

भिडियो लिन्क

यो फोन को जम्मा मुल्य २५ हजार नेपाली रुपया मात्र पर्ने अदिती ट्रडिङ्ले जनाएको छ !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ
पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ
शिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : मोदी
शिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : मोदी
संघीय गणतन्त्र असफल साबित,तेस्रो जनआन्दोलन आबश्यक : कमल थापा
संघीय गणतन्त्र असफल साबित,तेस्रो जनआन्दोलन आबश्यक : कमल थापा
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
लकडाउनले स्वयम्भूनाथ परिसरका बाँदर, कुकुर लगायतका चौपाया भोकै
लकडाउनले स्वयम्भूनाथ परिसरका बाँदर, कुकुर लगायतका चौपाया भोकै
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो