सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)

सारांश

  • गणेशप्रसाद बञ्जाडे काठमाडौं, १९ साउन ।
  • सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ ।
  • नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् ।

गणेशप्रसाद बञ्जाडे

काठमाडौं, १९ साउन । सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राजकुमार केसीले छायाङ्कन गरेका छन् । सम्पादन टेकेन्द्र शाहीकै रहेको छ । कोरियोग्राफी राम महर्जनले गरेका छन् । भिडियोमा कल्पना भण्डारी र अन्य साथीहरुको अभिनय रहेको छ । हाइलाइट्स नेपालले यसलाई बजारमा ल्याएको हो ।

https://youtu.be/h94pOqNetPc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?