Shikhar Khabar
बुधबार, जेठ २०, २०८३

नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ आह्वान गरेकी छन्।
  • निर्वाचन परिणाम प्रतिवेदन प्राप्त भएको र समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन्।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ आह्वान गरेकी छन्।

निर्वाचन परिणाम प्रतिवेदन प्राप्त भएको र समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन्।

संविधानको धारा- ७६ को उपधारा- १ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा- २ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन्।

राष्ट्रपतिले पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिएकी छन्।

मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सांसद आवश्यक हुन्छ । एकल दलमात्र होइन, सत्तारुढ गठबन्धनलाई समेत बहुमत प्राप्त हुन सकेन । संसदमा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसँगै पुनर्उदय भएको राप्रपा निर्णायक छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरिरहँदा हाम्रो संवैधानिक व्यवस्था भने यस्तो रहेको छ–

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?