यी कार्यालयहरु जाने भए अब प्रदेश सरकारको मातहत

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
यी कार्यालयहरु जाने भए अब प्रदेश सरकारको मातहत

सारांश

  • काठमाडौं, २१ साउन ।
  • सरकारले प्रदेशमा जाने सरकारी कार्यालयहरुको संख्या टुंगो लगाएको छ ।
  • सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो ।

काठमाडौं, २१ साउन । सरकारले प्रदेशमा जाने सरकारी कार्यालयहरुको संख्या टुंगो लगाएको छ । सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो ।

संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय (लाइसेन्स वितरण गर्ने कार्यालय), काठमाडौं बाहिर रहेका संग्रहालय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ बिजन प्रयोगशाला, माटो तथा जल परीक्षण प्रयोगशाला जस्ता कार्यालय अबदेखि प्रदेश सरकारको मातहतमा रहने भएका छन् ।

उपभोक्ता हित संरक्षण निर्देशनालय, वन निर्देशनालय, सहकारी प्रशिक्षण केन्द्र, वन अनुसन्धान केन्द्र, जिल्ला अस्पताल, आयुवेर्दिक अस्पताल जस्ता कार्यालयहरु पनि प्रदेश सरकारको मातहतमा रहने भएका छन् ।

प्रदेश १ मा सातवटा प्रदेश मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा सचिवालय, मुख्यन्याधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रणको कार्यालय रहने छन् ।, आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
केउरानी सामुदायिक वनमा आगो नियन्त्रण
केउरानी सामुदायिक वनमा आगो नियन्त्रण
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप

तपाईंले छुटाउनुभयो कि?