नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता

सारांश

  • अस्बिन खड्का, इनरुवा, २२ साउन ।
  • सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ स्थित झुम्का बजार मा रहेको नहरमा डुबेर एकै परिवारका २ जना दिदी र भाई बेपत्ता भएका छन् ।
  • दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीया सृजना खड्का र नौ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन्।

अस्बिन खड्का, इनरुवा, २२ साउन ।सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ स्थित झुम्का बजार मा रहेको नहरमा डुबेर एकै परिवारका २ जना दिदी र भाई बेपत्ता भएका छन् ।

दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीया सृजना खड्का र नौ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नहरमा लुगा र भाँडा माझ्नगयका र नहरको पानीले थाल बगाएपछि थाल लिन नहरमा पसेको भाई अश्विन नहरम डुबेपछि भाइलाई बचाउन पसेकी सृजना पनि बेपत्ता भएकी हुन्।खोजी कार्यमा सशस्त्र प्रहरीको दुईवटा गोताखोरको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
रुपन्देहीमा यस्तो छ मतपरिणाम: पौडेलको फराकिलो अग्रता
रुपन्देहीमा यस्तो छ मतपरिणाम: पौडेलको फराकिलो अग्रता
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
पूर्वसभामुख रानाभाटलाई दिएको ७० लाखबाट कहाँ हरायो बीचैमा ६३ लाख ?
पूर्वसभामुख रानाभाटलाई दिएको ७० लाखबाट कहाँ हरायो बीचैमा ६३ लाख ?
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
मन्त्री ज्ञवालीसँग प्रधानमन्त्रीको छलफल
मन्त्री ज्ञवालीसँग प्रधानमन्त्रीको छलफल
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)

तपाईंले छुटाउनुभयो कि?