नेपाली युवा फुटबल टोली पराजित
सारांश
- काठमाडौँ, २२ साउन ।
- एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।
- ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो ।
काठमाडौँ, २२ साउन । एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो ।
त्यही आत्मघाती गोल नै नेपालको हारमा निर्णायक बन्यो ।
नेपालले अब १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग खेल्नेछ । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् ।
एसियन गेम्समा नेपाल समूहडीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया