नेपाली युवा फुटबल टोली पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेपाली युवा फुटबल टोली पराजित

सारांश

  •   काठमाडौँ, २२ साउन ।
  • एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।
  • ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो ।

 

काठमाडौँ, २२ साउन । एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो ।

त्यही आत्मघाती गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

नेपालले अब १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग खेल्नेछ । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् ।

एसियन गेम्समा नेपाल समूहडीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?