दिउँसो पेस्तोल देखाएर २५ लाख लुटपाट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दिउँसो पेस्तोल देखाएर २५ लाख लुटपाट

सारांश

  • सिरहा,साउन २४ ।
  • सिरहा जिल्ला को मिर्चैया बजारमा आज बिहीबार दिउँसो पेस्तोल देखाएर लुटेराहरुले नगद  २५ लाख लुटपाट गरेका छन।
  • मिर्चैयाको राघोपुर बाट मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख रुपैयाँ लुटिएको हो।

सिरहा,साउन २४ । सिरहा जिल्ला को मिर्चैया बजारमा आज बिहीबार दिउँसो पेस्तोल देखाएर लुटेराहरुले नगद  २५ लाख लुटपाट गरेका छन।

मिर्चैयाको राघोपुर बाट मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख रुपैयाँ लुटिएको हो।

मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालयतर्फ आउने क्रममा साह माथी  लुटपाट भएको हो,साह ले कल्याणपुरमा मनि ट्रान्सफर सञ्चालन गर्दै आएका थिए । मोटरसाइकलमा आएका दुई व्यक्तिले उनलाई बाटोमा रोकी पेस्तोल देखाएर धम्काउदै पैसा भएको झोला लुटेर भागेका हुन्।

घटनाको अनुसन्धान भइरहेको मिर्चैयाका डिएसपी दीपेन्द्र शाहले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
५० अर्बको साम्राज्य हाँक्दै चन्दा
५० अर्बको साम्राज्य हाँक्दै चन्दा
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
आज पनि बाँके बन्द
आज पनि बाँके बन्द
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
ह्वाइट हाउसका कर्मचारीलाई  ट्रम्पकाे निर्देशन
ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पकाे निर्देशन
संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ-मन्त्री मण्डल
संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ-मन्त्री मण्डल
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत

तपाईंले छुटाउनुभयो कि?