खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान

सारांश

  • शालिकराम मुसाफिर दाङ, १० फागुन ।
  • बेलझुण्डी खानेपानी तथा उपभोक्ता सरसफाई समितिको यही फागुन २६ गते हुने निर्वाचनको लागि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच सहकार्य गरी निर्वाचनमा उमेदवारी दिने निर्णय भएको छ ।
  • दुबै दलका नेता तथा कार्यकर्ताबीच बिहीबार बिजौरीमा भएको बैठकले त्यस्तो निर्णय गरेको तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य शेरबहादुर खड्काले जानकारी दिए ।

शालिकराम मुसाफिर

दाङ, १० फागुन । बेलझुण्डी खानेपानी तथा उपभोक्ता सरसफाई समितिको यही फागुन २६ गते हुने निर्वाचनको लागि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच सहकार्य गरी निर्वाचनमा उमेदवारी दिने निर्णय भएको छ ।

दुबै दलका नेता तथा कार्यकर्ताबीच बिहीबार बिजौरीमा भएको बैठकले त्यस्तो निर्णय गरेको तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य शेरबहादुर खड्काले जानकारी दिए । बैठकले तत्कालीन नेकपा एमालेले अध्यक्ष, सचिव र ३ जना सदस्य तथा तत्कालीन नेकपा माओवादी केन्द्रले उपाध्यक्ष, कोषाध्यक्ष र ३ जना सदस्य बाँडफाड गर्ने निर्णय गरेको छ ।

बाँकी ३ जना सदस्य अन्य पार्टीसँग सहमति गरी उनीहरुलाई दिने समेत निर्णय भएको तत्कालीन नेकपा माओवादी तुलसीपुर उपमहानगर पालिकाका इन्चार्ज रामजी चौधरीले बताए । उनका अनुसार आज बेलुकासम्म उमेदबारको टुङ्गो लगाएर भोलि उमेदवारी दिने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करन जोहरको खुलासा, काजोलको क्रस अक्षयकुमारसँग थियो
करन जोहरको खुलासा, काजोलको क्रस अक्षयकुमारसँग थियो
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
‘जनताको शिर निहुरिने काम गर्दिनँ’
‘जनताको शिर निहुरिने काम गर्दिनँ’
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप
राष्ट्रियसभाको आजको बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश !
राष्ट्रियसभाको आजको बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश !
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
उपत्यकामा बढ्यो जोखिम
उपत्यकामा बढ्यो जोखिम
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति