५० अर्बको साम्राज्य हाँक्दै चन्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
५० अर्बको साम्राज्य हाँक्दै चन्दा

सारांश

  • चन्दा शेर्पा यति एयरलाइन्सको प्रबन्ध निर्देशक नियुक्त भएपछि आङछिरिङ शेर्पाको ५० अर्बको व्यवसायिक साम्राज्यको नेतृत्वको टुंगो लागेको छ ।
  • ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका शेर्पाको एयरलाइन्स, पर्यटन उद्योग, व्यवसायिक भवन लगायतमा ठूलो लगानी छ ।
  • एयरलाइन्सको प्रबन्ध निर्देशक चन्दाले व्यवसायमा प्रत्यक्ष संलग्न भएर नेतृत्व लिएकी छिन् ।

चन्दा शेर्पा यति एयरलाइन्सको प्रबन्ध निर्देशक नियुक्त भएपछि आङछिरिङ शेर्पाको ५० अर्बको व्यवसायिक साम्राज्यको नेतृत्वको टुंगो लागेको छ । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका शेर्पाको एयरलाइन्स, पर्यटन उद्योग, व्यवसायिक भवन लगायतमा ठूलो लगानी छ । एयरलाइन्सको प्रबन्ध निर्देशक चन्दाले व्यवसायमा प्रत्यक्ष संलग्न भएर नेतृत्व लिएकी छिन् ।

आङछिरिङका दाजु लाक्पा सोनाम शेर्पा र छोराहरुले चन्दालाई व्यवसायमा टेवा दिनेछन् । चन्दाले यति एयरलाइन्सको प्रबन्ध निर्देशकको नियुक्ति लिए लगत्तै नेपालको इतिहासमा सबैभन्दा बढी पूँजी रहेको कम्पनिको प्रबन्ध निर्देशक बन्ने कीर्तिमान कायम गरेकी छिन् ।

पतिको निधनपछि राजनीतिमा महिलाको उदय भइरहेको सन्दर्भमा व्यवसायिक क्षेत्रमा समेत महिलाको उदय भएको छ । सफल व्यवसायीको परिचय बनाएका आङछिरिङलाई चन्दाले साथ दिदै आएकी थिइन् । अब उनी प्रत्यक्ष नेतृत्वमा आएपछि ५० अर्बको साम्राज्य कसरी अगाडि बढ्छ प्रतिक्षाका विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति छलफलमा
लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति छलफलमा
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
चिकित्सकको लापबाहीका कारण बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड
भत्किएको चार वर्षपछि धरहरा पुननिर्माणको शिल्यान्याश
भत्किएको चार वर्षपछि धरहरा पुननिर्माणको शिल्यान्याश
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
जिम्बाबेका नयाँ राष्ट्रपतिमा  इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार
जिम्बाबेका नयाँ राष्ट्रपतिमा इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
ओलीको अस्त्रले काँग्रेसभित्र धाँजा फाट्यो

तपाईंले छुटाउनुभयो कि?