दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
सारांश
- काठमाडौँ – दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि हास्य टेली सिरीयल “कमेडि को झड्का” केहि दिनमै युट्युब मार्फत सार्वजनिक हुँदैछ ।
- तुल्सी मिडियाको प्रस्तुतीमा आउन लागेको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र निरज ढकालले सम्पादन गर्न लागेका हुन् ।
- सञ्जय मुडबरीको सह निमार्ण हुने यस टेली सिरीयललाई सुमन कोर्इरालाले छांयाकन गर्ने भएका छन् ।
काठमाडौँ – दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि हास्य टेली सिरीयल “कमेडि को झड्का” केहि दिनमै युट्युब मार्फत सार्वजनिक हुँदैछ । तुल्सी मिडियाको प्रस्तुतीमा आउन लागेको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र निरज ढकालले सम्पादन गर्न लागेका हुन् । सञ्जय मुडबरीको सह निमार्ण हुने यस टेली सिरीयललाई सुमन कोर्इरालाले छांयाकन गर्ने भएका छन् । उक्त टेली श्रृङ्खलामा जे.पि.टि. अशोक काफ्ले , सन्तोष मुडबरी, रमा दाहाल, बिन्दा खतिवडा, खेमराज बस्नेत, सुवास तिमल्सीना, मेलिना गुरुङ्ग, सञ्जय मुडबरी, अशोक शिवाकोटी, मणिराज काफ्लेको अभिनय रहने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया