उत्कृष्ट स्वयंसेवक सम्मानित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
उत्कृष्ट स्वयंसेवक सम्मानित

सारांश

  • काठमाडाै, ३० साउन ।
  • अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साइन्ट्रोलोजी स्वयंसेपक नेपालले ६ जना उत्कृष्ट स्वयंसेवकलाई सम्मान गरेको छ ।
  • राजधानीमा आयोजित राष्ट्रिय स्वयं सेवक भेलामा सांसद रविन्द्रराज शर्माले सम्मानपत्र र ट्रफिसहित उनीहरुलाई सम्मान गरेका हुन् ।

काठमाडाै, ३० साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साइन्ट्रोलोजी स्वयंसेपक नेपालले ६ जना उत्कृष्ट स्वयंसेवकलाई सम्मान गरेको छ । राजधानीमा आयोजित राष्ट्रिय स्वयं सेवक भेलामा सांसद रविन्द्रराज शर्माले सम्मानपत्र र ट्रफिसहित उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा आयुया श्रेष्ठ, रीतिका श्रेष्ठ, राम श्रेष्ठ, अजय गुरुङ, नवीना गुरुङ र सुरज डंगोल छन् । युवा जोसलाई हौसला प्रदान गर्न विभिन्न सामाजिक क्षेत्रमा योगदान दिएबापत उनीहरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष विनोद शर्माले जानकारी दिए । कार्यक्रममा काठमाडौ महानगरपालिका ५ का वडाध्यक्ष रमेश डंगोल र ७ का वडाध्यक्ष शुद्धिकुमार डंगोलसमेत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख २० गते शनिबारको राशिफल यस्तो छ
बैशाख २० गते शनिबारको राशिफल यस्तो छ
मुलुकमा वाम गठबन्धनको जिम्मेवारी बढ्यो : प्रचण्ड
मुलुकमा वाम गठबन्धनको जिम्मेवारी बढ्यो : प्रचण्ड
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइमा पठाउन आदेश
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना