सुनको मूल्यमा सामान्य वृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सुनको मूल्यमा सामान्य वृद्धि

सारांश

  • स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
  • शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ ।

स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ । यस्तै चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 
प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै
प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
काठमाडौँ उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने हजारभन्दा बढि सवारी कारवाहीमा
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित
विमलेन्द्र निधिले किन देखाए धनुषा–३ छोड्ने संकेत ?
विमलेन्द्र निधिले किन देखाए धनुषा–३ छोड्ने संकेत ?
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…

तपाईंले छुटाउनुभयो कि?