त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
१३
|
४५ पटक हेरिएको
Shares
त्रिपाठी सहितका अरु नेता बिहीबार नेकपा प्रवेश गर्ने

सारांश

  • काठमाडौं  साउन,३० ।
  •   चुनाव चिन्ह सुर्य लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सांसद हृदयश त्रिपाठी  नेकपामा प्रवेश गर्ने भएका छन ।
  • बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केहि नेताहरु प्रवेश गराउन लागिएको छ।

काठमाडौं  साउन,३० ।  चुनाव चिन्ह सुर्य लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सांसद हृदयश त्रिपाठी  नेकपामा प्रवेश गर्ने भएका छन । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केहि नेताहरु प्रवेश गराउन लागिएको छ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको उपस्थितीमा नेताहरुलाई पार्टीमा भित्राउन लागिएको हो।

गत निर्वाचन भन्दाअघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधी सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए । त्रिपाठी सहित वृजेश गुप्ता पनि नेकपामा प्रवेश गर्ने भएका छन् ।
उनीहरु गत निर्वाचनमा  सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनीहरुसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रबेश गर्न लागेका नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बिहीबार उनीहरु पार्टी प्रबेश गर्न लागेको बताए।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Dipnarayan Gupta

    neta gi aap madesh ko duba diya

    Comment Author

    Umesh Yadav

    Thulo bhasan thokera matra hudain tagat bhae madhes kai parti bat ladnu bhae hunthayoni kin ne k pa aemalema janubho madheslai niras parne no 1 neta hajurnai ho arukoho hoin ke sir

    Comment Author

    Minu Dhungel Poudel

    Kahile yetta kahile utta yesta neta hoinan galli ka kutta hun

    Comment Author

    Pramod Safal

    Communist ma nai janu thiyo bhane kin madhesma janta mareko tripathi jee?

    Comment Author

    Dhan Raj Shrestha

    Awasarbadi kukur……khate?

    Comment Author

    Rai Man

    Lau badhai chha tripathi jiu jata alik bhag milchha utai lamkanu besh chha mauka ma chauka hannu hoss, yesaima tapaiko bhalo hunechha.

    Comment Author

    Tsbir Magar

    गूड बधाई छ

    Comment Author

    Rudra Prasad Kalikote

    बधाई छ आगन्तुक सदस्य हरुलाइ।

    Comment Author

    Chandramany Chemjong

    yo kura nepali congers le sunyo bhane feri gobinda kc lai jumla pathauxa

    Comment Author

    Babu Krishna Kc

    फेरी अर्क़ो उप प्रधान मंत्रीको बोझ थपीने भयों

    Comment Author

    Chandra Bdr Lamichhane

    Swarthbaadi haruko laagi sarkar le dwar khullaa garyo …. wow.

    Comment Author

    Narayan Thapaliya

    Congratulation Tirpatti je

    Comment Author

    Hari Kharel Nirdosh

    त्रिपाटि को रानिति प्रबेस् सङ्गै सिद्दियो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?