किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?

सारांश

  • बलिउड अभिनेता रणबीर कपुर, रणवीर सिंह जस्ता स्टारहरूका साथमा काम गरिसकेका चर्चित कोरियोग्राफर अभिजित सिन्देले आत्महत्या गरेका छन् ।
  • घरको पङ्खामा बिहीबार उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।
  • प्रहरीले अनुसन्धानको क्रममा अभिनीतले लेखेको सुसाइट नोट पनि फेला पारेको छ ।

बलिउड अभिनेता रणबीर कपुर, रणवीर सिंह जस्ता स्टारहरूका साथमा काम गरिसकेका चर्चित कोरियोग्राफर अभिजित सिन्देले आत्महत्या गरेका छन् । घरको पङ्खामा बिहीबार उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा अभिनीतले लेखेको सुसाइट नोट पनि फेला पारेको छ । जसमा उनले आफ्नो बैङ्क एकाउन्ट आफ्नो छोरीको नाममा सारेको लेखेका छन् । अभिजित र श्रीमतीको केही समय अघि डिभोर्स भएको थियो । सोही कारण उनी तनावमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकासँग नेपाल ६ विकेटले पराजित
श्रीलंकासँग नेपाल ६ विकेटले पराजित
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
प्रचण्डको ​२०१७ साल दोहो-याउने षड्यन्त्र !!!
प्रचण्डको ​२०१७ साल दोहो-याउने षड्यन्त्र !!!
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस