रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग

सारांश

  • सङ्खुवासभा,२५ माघ ।
  • सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।
  • एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो ।

सङ्खुवासभा,२५ माघ । सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।

एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो । रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । उहाँले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताउनुभयो ।

रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ब्लड ग्रुप्रिङ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप र विमललाई कमल थापाको बधाई
सन्दीप र विमललाई कमल थापाको बधाई
यु–१९ एसिया कपः लक्ष्य टाढा, यात्रा कठिन !
यु–१९ एसिया कपः लक्ष्य टाढा, यात्रा कठिन !
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर
कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर
कोरोना भाईरस संक्रमितका लागी बिमा गराउदै आइएमाई जनरल इन्स्युरेन्स
कोरोना भाईरस संक्रमितका लागी बिमा गराउदै आइएमाई जनरल इन्स्युरेन्स
दरवाङमा टेलिफोन सेवा विस्तार
दरवाङमा टेलिफोन सेवा विस्तार
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?