आफ्नै बाबुको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
आफ्नै बाबुको हत्या

सारांश

  • बिराटनगर १५,भदौ ।
  •  पाँचथर वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले बाबुको हत्या गरेका हुन्।
  • उनलाई  प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर १५,भदौ । पाँचथर वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले बाबुको हत्या गरेका हुन्। उनलाई  प्रहरीले पक्राउ गरेको छ । माङलाकले बुधबार आवेगमा आई राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।  पारिवारीक झगडामा हत्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?