आफ्नै बाबुको हत्या
सारांश
- बिराटनगर १५,भदौ ।
- पाँचथर वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले बाबुको हत्या गरेका हुन्।
- उनलाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर १५,भदौ । पाँचथर वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले बाबुको हत्या गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेको छ । माङलाकले बुधबार आवेगमा आई राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पारिवारीक झगडामा हत्या भएको प्रहरीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया