टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु  को धारणा के छ ?
  • तत्कालिन घटनामा सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए ।
  • के यि सबै जनालाई पनि सरकार ले यसरी नै राहत दिएहोला त ?

टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु  को धारणा के छ ? तत्कालिन घटनामा सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । के यि सबै जनालाई पनि सरकार ले यसरी नै राहत दिएहोला त ?
कमेन्ट बक्समा आ-आफ्नो बिचार राख्नुहोस !

https://shikharkhabar.com/2017/06/17/8675/

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?