यी हुन् कर्णााली प्रदेशकाे मन्त्रिपरषदका निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
यी हुन् कर्णााली प्रदेशकाे मन्त्रिपरषदका  निर्णय

सारांश

  • सुर्खेत, १८ भदाै ।
  •   कर्णााली प्रदेशकाे मन्त्रिपरषदकाे वैठक सम्पन्न भएकाे छ ।
  • वैठकले महत्वपुर्ण निर्णय गरेकाे  भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रवक्ता विमला केसीले जानकारी दिर्इन् ।

सुर्खेत, १८ भदाै ।  कर्णााली प्रदेशकाे मन्त्रिपरषदकाे वैठक सम्पन्न भएकाे छ ।

वैठकले महत्वपुर्ण निर्णय गरेकाे  भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रवक्ता विमला केसीले जानकारी दिर्इन् ।

सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु

  • कर्णाली प्रदेशमा बहुप्राविधिक शिक्षालय लगायत सडक, खानेपानी, सिचाई, विद्युत, पर्यटन लगायत विभिन्न क्षेत्रमा विकासमा सहयोगका लागि कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सीको सहायता संचालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने निर्णय भयो ।
  •  भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयवाट प्रस्तावित तत्कालिन संगठन संरचना, दरवन्दी तेरिज तथा कार्यालय रहने स्थान स्वीकृत गर्ने निर्णय गरियो साथै उक्त प्रस्तावित संरचना नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु
संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
प्रदेश नाम र राजधानी सहमती बाटनै राखीने :मुख्य मन्त्री राई
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा
भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नारायणमान बिजुक्छेले भने  ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
नारायणमान बिजुक्छेले भने ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
केकी अधिकारीलाई  कस्ले छुटाउन खोज्यो हेरौ
केकी अधिकारीलाई कस्ले छुटाउन खोज्यो हेरौ
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
नागरिकता विधेयकप्रति एमालेको आलोचना
नागरिकता विधेयकप्रति एमालेको आलोचना

तपाईंले छुटाउनुभयो कि?