ठूला दलले मानेनन् कानुन, अब करोड जरिवाना तिर्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेवापत राज्यलाई एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ।
  • राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो।
  • पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो।

प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेवापत राज्यलाई एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ।

राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो।

पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो।

चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन्। यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
Which in turn Dating Site Is Best For You?
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
बक्सिङ्ग रियालिटी शो हुने भयो
बक्सिङ्ग रियालिटी शो हुने भयो
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग

तपाईंले छुटाउनुभयो कि?