देशमा वैकल्पिक शक्तिको आवश्यकता झनै बढ्दै : डा. भट्टराई

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
देशमा वैकल्पिक शक्तिको आवश्यकता झनै बढ्दै : डा. भट्टराई

सारांश

  • काठमाडौँ ।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा वैैकल्पिक शक्तिको आवश्यकता बढ्दै गएको बताएका छन् ।
  • मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट हुन नसक्ने दाबी गर्दै संयोजक डा भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको बताए ।

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा वैैकल्पिक शक्तिको आवश्यकता बढ्दै गएको बताएका छन् ।

मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट हुन नसक्ने दाबी गर्दै संयोजक डा भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको बताए ।

पार्टीको प्रदेश नं ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं प्रदेशको नवगठित कार्यसमितिका सदस्यलाई बधाई दिँदै उहाँले पत्रकारले देश र समाजका सबै क्षेत्रको निगरानी गर्ने भएकाले सचेततापूर्वक तथ्यपरक सूचना दिन आग्रह गरे ।

देशको वैकल्पिक राजनीतिक ध्रुवको नेतृत्व नयाँ शक्तिले गर्ने उनको दाबी छ । विकास र समृद्धिका लागि नयाँ शक्तिले अङ्गालेको ‘पाँच स’को अवधारणा उपयुक्त भएको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे छ चीनको आर्थिक प्रगति !
रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै
रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै
नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ: प्रधानमन्त्री ओली
नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ: प्रधानमन्त्री ओली
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
नेपाललाई घेराबन्दीमा पार्दै अमेरिका ?
नेपाललाई घेराबन्दीमा पार्दै अमेरिका ?
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार

तपाईंले छुटाउनुभयो कि?