सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !

सारांश

  • काठमाडौं ।
  • संघीय संसद, राष्ट्रियसभाको तेस्रो अधिवेशनको पहिलो बैठक २०७५ साल पुस ११ गते बसेको थियो ।
  • यस अवधिमा बैठक बसेका २७ दिनमा सभाका ३५ वटा बैठक सम्पन्न भई ३२ घण्टा ४० मिनेट संसदीय कामकारबाही भएको छ ।

काठमाडौं । संघीय संसद, राष्ट्रियसभाको तेस्रो अधिवेशनको पहिलो बैठक २०७५ साल पुस ११ गते बसेको थियो । यस अवधिमा बैठक बसेका २७ दिनमा सभाका ३५ वटा बैठक सम्पन्न भई ३२ घण्टा ४० मिनेट संसदीय कामकारबाही भएको छ ।

यस अधिवेशन अवधिमा “कर्मचारी समायोजन अध्यादेश, २०७५” सभा समक्ष पेश भई पुस २० गते स्वीकृत भएको छ । सभाले अधिवेशन अवधिमा १८ वटा विधेयक पारित गरेकोे बताएको छ ।

– सभामा उत्पत्ति भई पारित गरिएका विधेयकहरु
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५
संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५
प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५
जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५
नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५
विज्ञापन नियमन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भई सभाबाट पारित गरिएका विधेयकहरु
भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५
कर्मचारी समायोजन विधेयक, २०७५
निवृत्तभरण कोष विधेयक, २०७५
नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५
सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५
लेखा परीक्षण विधेयक, २०७५
जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५”
विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५”
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५
भूउपयोग विधेयक, २०७५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान  यस्ताे हुनसक्छ !
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान यस्ताे हुनसक्छ !
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन
‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो