पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)
सारांश
- काठमान्डौँ ,२असोज ।
- रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।
- दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ ।
काठमान्डौँ ,२असोज । रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।

दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । आफनी प्रेमीकाले धोका दिदा हुने पिडालाई गीतमा समेटिएको छ ।

राजिव सिंह जिसीको शब्द तथा सन्जय श्रीपालीको मौलिक लय सिर्जना गीतमा रहेको छ । कुशल भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन , हरिश महराको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र राजिब सिंह जिसीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/embed/wzvASPuxK4M
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया