धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ

सारांश

  • लहान १०,असोज।
  • प्रदेश २ को धनुषा बाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने गोली सहित २ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ का १८ वर्षीय राजगिरकुमार महतो र कमला नगरपालिका-८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जनाए ।

लहान १०,असोज।प्रदेश २ को धनुषा बाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने गोली सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ का १८ वर्षीय राजगिरकुमार महतो र कमला नगरपालिका-८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जनाए ।

एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको हो ।पक्राउ दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शेषराज थान्दारले जनाए ।

(https://webnews21.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?