रबि लामिछाने सहित तीनै जनाको बयान लिइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
१८ पटक हेरिएको
Shares
रबि लामिछाने सहित तीनै जनाको बयान लिइयो

सारांश

  • पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनैलाई आज पनि बयान लिइएको छ ।
  • लामिछानेसहित तीनै जनालाई सरकारी वकिलको कार्यालय पुर्याएर सोमबार बयान लिइएको हो ।
  • चितवन जिल्ला अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको बुझिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनैलाई आज पनि बयान लिइएको छ । लामिछानेसहित तीनै जनालाई सरकारी वकिलको कार्यालय पुर्याएर सोमबार बयान लिइएको हो ।

चितवन जिल्ला अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको बुझिएको छ । सोही बयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?