२ अाेभर मै नेपाललाई दुई सफलता !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
२ अाेभर मै नेपाललाई दुई सफलता !

सारांश

  • काठमाडाैँ १७ असाेज ।
  • मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगितामा नेपालले पहिलाे खेल अन्तर्गत म्यानमार विरुद्ध टस जितेर फिल्डिङ् राेजेकाे छ ।
  • पहिले बलिङ् गरेकाे नेपाललाई २ सफलता मिलेकाे छ ।

काठमाडाैँ १७ असाेज । मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगितामा नेपालले पहिलाे खेल अन्तर्गत म्यानमार विरुद्ध टस जितेर फिल्डिङ् राेजेकाे छ । पहिले बलिङ् गरेकाे नेपाललाई २ सफलता मिलेकाे छ ।

ललित भण्डारीले नेपाललाई पहिलाे सफलता दिलाएका थिए । पहिलाे अाेभरमा नै उनले म्यानमारका केके लिन थुलाई अाउट गराएका थिए । त्यस्तै दाेस्राे अाेभरमा करन केसिले खिन अाएविलाई अाउट गरे ।

बुधबार नै भएका अरु दुई खेलमा भने थाइल्याण्ड र मलेसियाले विजयी सुरुवात गरेका छन् । थाइल्याण्डले चीनलाई १० विकेटले हरायाे भने मलेसियाले भुटानलाई ६७ रनले हराएकाे थियाे ।

(https://voltagecoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?