लागु-औषध सहित ३ जनालाई पक्राउ
सारांश
- धरान १७,असोज।
- सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित भोटेपुलबाट प्रहरीले लागु-औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
- लागु-औषध सहित धरान-८ बस्ने बर्ष २५ को सुजन मगर, बर्ष २८ को शुक्र लिम्बु र बर्ष ३५ शुसिल थापा मगरलाई डाइलेक्स डिसी ८ बोतल, स्पास्मोप्रोक्सिभन १ हजार ३ सय ६८ एम्पुल सहित पक्राउ गरिएको हो ।
धरान १७,असोज। सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित भोटेपुलबाट प्रहरीले लागु-औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।लागु-औषध सहित धरान-८ बस्ने बर्ष २५ को सुजन मगर, बर्ष २८ को शुक्र लिम्बु र बर्ष ३५ शुसिल थापा मगरलाई डाइलेक्स डिसी ८ बोतल, स्पास्मोप्रोक्सिभन १ हजार ३ सय ६८ एम्पुल सहित पक्राउ गरिएको हो ।
दिउँसो साढे २ बजेको समयमा भोटेपुलमा रोकि राखेको को १७ प २२३३ नम्बरको स्कुटर माथी शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु-औषध फेला परेको थियो ।पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया