नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी

सारांश

  • आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका सन्दीप जोराले प्रभावशाली ब्याटिङ गरे पनि नेपाल पहिलो टी-२० खेलमा यूएईसँग २१ रनले पराजित भएको छ।
  • सत्र वर्ष १०३ दिनको उमेरमा उनले बनाएको अविजित ५३ रनले टी-२० अन्तर्राष्ट्रिय खेलमा नयाँ कीर्तिमान राखेको छ।
  • आईसीसीका अनुसार आफ्नो डेब्यूमा अर्थशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका सन्दीप जोराले प्रभावशाली ब्याटिङ गरे पनि नेपाल पहिलो टी-२० खेलमा यूएईसँग २१ रनले पराजित भएको छ।

सत्र वर्ष १०३ दिनको उमेरमा उनले बनाएको अविजित ५३ रनले टी-२० अन्तर्राष्ट्रिय खेलमा नयाँ कीर्तिमान राखेको छ। आईसीसीका अनुसार आफ्नो डेब्यूमा अर्थशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

तर उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई जिताउन सकेन। नेपाललाई हराएर यूएईले तीन खेलको शृङ्खलामा १-० ले अग्रता लिएको छ।

टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।

प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन सक्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
कुपन्डोलमा बम विस्फोट
कुपन्डोलमा बम विस्फोट
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
यस्ता व्यक्तिले भूलेर पनि नखानुस अनार !
यस्ता व्यक्तिले भूलेर पनि नखानुस अनार !
पूर्व–पश्चिम रेल १० प्याकेजमा काम हुँदै
पूर्व–पश्चिम रेल १० प्याकेजमा काम हुँदै
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल

तपाईंले छुटाउनुभयो कि?