धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम

सारांश

  • काठमाडाै, ३ कात्तिक।
  •    नेपाल सरकार शहरी विकास मन्त्रीले जनताकाेे घरदैलाेमा पुगेर दशैँकाे टिका लगाएका छन् ।
  • सङ्घीय समाजबादी फोरम,नेपालका केन्द्रिय सचिब समेत  रहेका मन्त्री मोहमद इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना साटासाट गरेका हुन् ।

काठमाडाै, ३ कात्तिक।   नेपाल सरकार शहरी विकास मन्त्रीले जनताकाेे घरदैलाेमा पुगेर दशैँकाे टिका लगाएका छन् । सङ्घीय समाजबादी फोरम,नेपालका केन्द्रिय सचिब समेत  रहेका मन्त्री मोहमद इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना साटासाट गरेका हुन् ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि  शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?