बैंककबाट आयो ओलीको स्वास्थ्य अवस्थाबारे यस्तो खबर

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
४० पटक हेरिएको
Shares
बैंककबाट आयो ओलीको स्वास्थ्य अवस्थाबारे यस्तो खबर

सारांश

  • काठमाडौं, पुस ३० ।
  • गत पुस २६ गते नेकपा एमाले अध्यक्ष केपी ओली नियमित उपचारको लागि बैंकक उडे ।
  • बैंकक गएका ओलीको त्यहाँ २ दिन लगाएर उपचार गरिएको थियो ।

काठमाडौं, पुस ३० । गत पुस २६ गते नेकपा एमाले अध्यक्ष केपी ओली नियमित उपचारको लागि बैंकक उडे । बैंकक गएका ओलीको त्यहाँ २ दिन लगाएर उपचार गरिएको थियो ।

उपचार गरेका ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो रहेको पाइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीको स्वास्थ्य अवस्था आफूहरुले ‘सोचेभन्दा राम्रो’ पाइएको छ ।

‘अध्यक्षको नियमित स्वास्थ्य परीक्षण भइसकेको छ, अवस्था पहिलाभन्दा निकै राम्रो रहेको बताएका छन्,’ चिकित्सकको भनाइ उद्धृत गर्दै ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

केही वर्षअघि ओलीले नियमित स्वास्थ्य परिक्षण गराउँदै आएका छन् । मृगौला प्रत्यारोपणपछि ओलीले उपचारको क्रममा थुप्रै पटक विदेशी अस्पताल जानुपर्यो ।

चिकित्सकहरुको सल्लाहअनुसार ओली गत मंसिरमै नियमित स्वास्थ्य परीक्षणमा जानपथ्र्यो । तर, चुनावी अभियानका कारण एक महिना ढिला उपचारको लागि बैंकक गएका ओली आगामी मंगलबार स्वदेश फर्कनेछन् ।

चार वर्षअघि निकै संघर्षपूर्ण यात्रा व्यहोरेका ओलीले स्वास्थ्यमा ख्याल नगर्दा कठिन अवस्था आएपछि केही समययता उनी नियमित परीक्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
एक लाख ७० हजारअवैध भारूसहित एक भारतीय नागरिक पक्राउ
एक लाख ७० हजारअवैध भारूसहित एक भारतीय नागरिक पक्राउ
अवरुद्ध विद्युत् सेवा सञ्चालन
अवरुद्ध विद्युत् सेवा सञ्चालन
भद्दा गीत गाएर विवादमा तानिएकी शान्तिश्री परियारले मागिन् माफी
भद्दा गीत गाएर विवादमा तानिएकी शान्तिश्री परियारले मागिन् माफी
देउसी भैलोको रकमवाट अपाङ्गलाई व्हिल चियर वितरण !
देउसी भैलोको रकमवाट अपाङ्गलाई व्हिल चियर वितरण !
गण्डकी प्रदेशको बजेट विकासको खाका कोर्ने र जनमुखी छः सांसद पहारी
दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन
दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
अपाङ्गता भएका व्यक्तिकाे अधिकार कार्यान्वयन गर्न माग !
अपाङ्गता भएका व्यक्तिकाे अधिकार कार्यान्वयन गर्न माग !