खुकुरी प्रहारबाट १ युबक घाईते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
खुकुरी प्रहारबाट १ युबक घाईते

सारांश

  • धरान ९,कार्तिक।
  • धरान-१५ बगरकाेटमा एक युवा माथी खुकुरी प्रहार भएकाे छ ।
  • धरान ११बस्ने  विनाेद गुरूङ माथी  खुकुरी प्रहार भयको हाे ।

धरान ९,कार्तिक।धरान-१५ बगरकाेटमा एक युवा माथी खुकुरी प्रहार भएकाे छ । धरान ११बस्ने  विनाेद गुरूङ माथी  खुकुरी प्रहार भयको हाे ।खुकुरी प्रहारमा संलग्न भएकाे भन्दै उनकै साथी हेमराज गुरूङलार्इ प्रकाउ गरिएकाे इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमन  तिम्सिनाले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका विनाेदकाे  विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेकाे छ ।घटना करिब साँझकाे साढे सात बजे घटना भएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला
हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला
‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !
‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !
ओलीले शुभकामना दिंदै भने, ‘महाशिवरात्री राष्ट्रिय एकताको पर्व’
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
करौडौका कारोबारी ४५ लाख बुझाउन नसक्दा जेल चलान
करौडौका कारोबारी ४५ लाख बुझाउन नसक्दा जेल चलान
विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज
विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा शुरु….
हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा शुरु….

तपाईंले छुटाउनुभयो कि?