फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३३ पटक हेरिएको
Shares
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

सारांश

  • काठमाडौं २१ भदौ ।
  • नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ ।
  • बुधवारराति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ ।

काठमाडौं २१ भदौ । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ । बुधवारराति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुने छ।

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
क्यारेवियन प्रिमियर लिगका लागि सन्दिप लामिछानेलाई अहिलेसम्मकै ठूलो रकम
क्यारेवियन प्रिमियर लिगका लागि सन्दिप लामिछानेलाई अहिलेसम्मकै ठूलो रकम
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
टिकाकाे साइत कति बजे छ ?
टिकाकाे साइत कति बजे छ ?
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत

तपाईंले छुटाउनुभयो कि?