ऐश्वर्यबाट चर्चा कमाएकि नायिका दीपिका प्रसाईका यि हुन रिएल हिराे !
सारांश
- काठमाडौ, १० कात्तिक ।
- निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईको इन्गेजमेन्ट भएको छ ।
- दिवाकर र दीपिकाका बीचको प्रेम सम्बन्ध छ भन्ने हल्ला ऐश्वर्य रिलिज देखि नै चलिरहेको थियो ।
काठमाडौ, १० कात्तिक । निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईको इन्गेजमेन्ट भएको छ । दिवाकर र दीपिकाका बीचको प्रेम सम्बन्ध छ भन्ने हल्ला ऐश्वर्य रिलिज देखि नै चलिरहेको थियो । पारीवारीक सदस्यहरुको उपस्थितीमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । आफुहरु बिचको सम्बन्ध स्वीकार गर्दै निर्देशक भट्टराईले आफ्नो फेसबुकमा एण्ड सि इज माइन फरेभर भन्दै दीपिका र उनको फोटो पोस्ट गरेका छन् ।
‘मेरो जीवन साथी’बाट निर्देशनमा डेब्यु गरेका दिवाकरले ‘स्टुपिड मन’ र ऐश्वर्य निर्देशन गरेका छन्र भने ‘क्याप्टेन’को निर्देशन गरीएरहेका छन् । ऐश्वर्य बाट डेब्यु गरेकी दीपिकाले अभिनय गरेको दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ हलमा चलिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया