मलेसियाले बढायो कामदारको पारिश्रमिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मलेसियाले बढायो कामदारको पारिश्रमिक

सारांश

  • काठमाडौं, १८ कात्तिक ।
  •  मलेसियन सरकारले निजी क्षेत्रमा कार्यरत कामदारको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।
  • मलेसियन  संसदले आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री लिम ग्वान इङले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं, १८ कात्तिक । मलेसियन सरकारले निजी क्षेत्रमा कार्यरत कामदारको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । मलेसियन  संसदले आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री लिम ग्वान इङले यस्तो घोषणा गरेका हुन् । मलेसियन सरकारको घोषणाअनुसार अब १ जनवरीदेखि निजी क्षेत्रमा कार्यरत कामदारले मासिक न्यूनतम ११ सय रिंगेट पारिश्रमिक पाउनेछन् ।

हाल मलेसियामा बहुसंख्यक नेपाली मलेसियामा कार्यरत छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । अहिले मलेसियामा करिब ६ लाख नेपाली कार्यरत छन् तर कतिपय रोजगारदाता भने सरकारले ल्याएको न्यूनतम पारिश्रमिक वृद्धिप्रति सहमत छैनन् । मलेसियाले हरेक दुई÷दुई वर्षमा ‘न्यूनतम पारिश्रमिक नीति’ मा पुनरावलोकन गर्ने प्रावधान छ ।  मलेसियन सरकारको यस्तो कदमपछि अब निःशुल्क भिसा र हवाई टिकटसहित शून्य लागतमा मलेसिया जाने कामदारलाई निकै फाइदा हुने सम्बन्धित सरोकारवालाहरूको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदार मलेसिया जान थालेको १७ वर्षपछि गत साता बल्ल नेपाल सरकार र मलेसियन सरकारबीच कामदार भर्ना रोजगारी र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत सोमबार राजधानीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाको मानव संशाधनमन्त्री एम कुलासेगरनले सो समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माया पिरतीका यादहरु झल्किने गीत  “यी आँखाले” सार्वजनिक
माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक
कोरोनाको असर वीरगञ्जमा शनिबार बिहान ५ बजेदेखि पुनः अनिश्चितकालीन निषेधाज्ञा
कोरोनाको असर वीरगञ्जमा शनिबार बिहान ५ बजेदेखि पुनः अनिश्चितकालीन निषेधाज्ञा
बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली
बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
Invasion ‘only way’ to totally disarm N Korea
Invasion ‘only way’ to totally disarm N Korea
Trump says ‘I’m not above the law’
उपराष्ट्रपतिको चुनाव चैत्र ९ मा
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री

तपाईंले छुटाउनुभयो कि?