साइँला र साइँली अब ठूलाे पर्दामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
साइँला र साइँली अब ठूलाे पर्दामा

सारांश

  • काठमाडौँ, ३० कात्तिक ।
  • रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र साइँलीको फस्र्ट लुक सार्वजनिक भएको छ ।
  • चलचित्र प्रदर्शन मितीसहित पोस्टर सार्वजनिक भएको हो ।

काठमाडौँ, ३० कात्तिक । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र साइँलीको फस्र्ट लुक सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन मितीसहित पोस्टर सार्वजनिक भएको हो । चलचित्र चैत्र १५ देखि प्रदर्शनमा आउने बताइएको छ ।


कालीप्रसाद बास्कोटा र हिमाल साउदको शब्द तथा हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत साइँलीबाट प्रेरित भएर चलचित्र निर्मामाण गर्न लागिएको हो । चलचित्रमा साइँली गीत कै गौरव पहारी र मेनुका प्रधान सहित दयाहाङ राई र केनपा सिंह पनि रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?