तिर्सरामा पूर्वराजाको डान्स (फोटो फिचर)
सारांश
- काठमाडौँको लैनचौरमा रहेको तिर्सरा रेष्टुरेन्टमा शुक्रबार राति पूर्व राजपरिवारका सदस्यहरु पनि पुगे ।
- ज्वाँई राजिव शाहीको जन्मदिन मनाउन पूर्व राजपरिपार तिर्सरा पुगेको थियो ।
- तिर्सरामा पूर्व राजा ज्ञानेन्द्र शाहले नृत्य समेत गरे ।
काठमाडौँको लैनचौरमा रहेको तिर्सरा रेष्टुरेन्टमा शुक्रबार राति पूर्व राजपरिवारका सदस्यहरु पनि पुगे । ज्वाँई राजिव शाहीको जन्मदिन मनाउन पूर्व राजपरिपार तिर्सरा पुगेको थियो । तिर्सरामा पूर्व राजा ज्ञानेन्द्र शाहले नृत्य समेत गरे ।
तिर्सरामा पूर्वराजा सहित पूर्वरानी कोमल, पूर्व युवराज पारस शाह लगायत सहभागि थिए । पारिवारिक माहोलमा निकै रमाइलो गर्दै पूर्वराजपरिवारका सदस्यहरुले नाँचगान गरेका थिए ।


तस्विर : तिर्सरा रेष्टुरेन्ट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया