कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सारांश

  • काठमाडौं १३ मंसिर ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक विहिबार बस्दैछ ।
  • बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बोलाईएको छ ।

काठमाडौं १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक विहिबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बोलाईएको छ ।

बैठक पार्टीको विधान मस्यौदा माथीको छलफलमा केन्द्रित हुने नेता मिनबहादुर विश्वकर्माले क्यापिटल समाचारलाई जानकारी दिए । बैठकमा राजनितिक र आर्थिक प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।

यस्तै देशको समसामयीक राजनीति र प्रतिपक्षले खेल्ने भूमिकाबारे समेत नेताहरुबीच छलफल हुुने उनले बताए । महासमिति बैठकको तयारीमा रहेको कांग्रेसले सातओटै प्रदेशबाट विधान मस्यौदाबारे सुझाव संकलन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?