४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?

सारांश

  • जोधपुरको उम्मेद भवनमा आजदेखि प्रियंका चोपडा र निक जोनसको विवाह समारोह सुरु हुनेछ ।
  • २ डिसेम्बरमा उनीहरुको विवाह हुनेछ ।
  • विवाहअघि प्रियंका र निकले VOGUE पत्रिकालाई अन्तर्वाता दिएका छन् ।

जोधपुरको उम्मेद भवनमा आजदेखि प्रियंका चोपडा र निक जोनसको विवाह समारोह सुरु हुनेछ । २ डिसेम्बरमा उनीहरुको विवाह हुनेछ । विवाहअघि प्रियंका र निकले VOGUE पत्रिकालाई अन्तर्वाता दिएका छन् । जसमा उनीहरुले आफ्नो रिलेशनसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका छन् ।

प्रियंका-निकले भनेका छन् कि मेट गाला २०१७ देखि नै उनीहरुको कुराकानी सुरु भएको थियो ।निकले खुलासा गरेका छन् कि जब उनी प्रियंकासँग तेस्रो पटक डेट गएका थिए र त्यहाँ नै उनले प्रियंकासँग विवाह गर्ने सोच बनाइसकेका थिए । उक्त पत्रिकामा दिइएको अन्तर्वाताका अनुसार दुवैजनाले आफ्नो लभस्टोरी कसरी सुरु भएको थियो भन्ने कुरा खोलेका छन् । प्रियंकाको बर्थडेको एक दिनपछि निकले उनलाई प्रपोज गरेका थिए । प्रियंकालाई यसबारेमा केही थाहा थिएन । मेट गाला २०१७ मा भएको भेटपछिको डेढ वर्षपछि निकले प्रियंकालाई प्रपोज गरेका थिए ।

प्रियंकाको बर्थडेको दिन सकिने समयसम्म निकले प्रतिक्षा गरेका थिए । भविष्यमा प्रपोजल र बर्थडे एक साथ आओस भन्ने उनले चाहेका थिएनन् । उनी एक सेलिब्रेशन दिनलाई कम गर्न चाहन्थेनन् ।त्यसपछि निकले प्रियंकालाई भने, ‘के तिमी मलाई संसारको सबैभन्दा भाग्यमानी मानिस बनाउन चाहन्छौँ र मसँग विवाह गर्न चाहन्छौँ ?’ निकको प्रपोजल सुनेर अभिनेत्री प्रियंका ४५ सेकेण्डसम्म केही बोल्न सकिनन् ।

त्यसपछि निकले भने, ‘म तिम्रो औँलामा रिंग लगाउँछु के तिमीलाई यस कुरामा आपत्ति छ ?’ तेस्रो डेटपछि निकले आफ्नो आमालाई प्रियंकासँग विवाह गर्न चाहेको कुरा बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र
प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’
पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
माघ १७ गते शनिबारको राशिफल यस्तो छ
माघ १७ गते शनिबारको राशिफल यस्तो छ
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

तपाईंले छुटाउनुभयो कि?