प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु

सारांश

  • काठमाडौं, माघ २४ ।
  • प्रदेश तीन को राष्ट्रियसभा निर्वाचन ललितपुरको जावलाखेलमा सुरु भएको छ ।
  • मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

काठमाडौं, माघ २४ । प्रदेश तीन को राष्ट्रियसभा निर्वाचन ललितपुरको जावलाखेलमा सुरु भएको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको हो । वडा कार्यालयले जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाएको छ ।

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?