बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु……

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका  व्यक्तिहरुको संकलन कार्य सुरु……

सारांश

  • राजविराज, ३ साउन – निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ ।
  • सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।
  • यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताउनुभयो ।

राजविराज, ३ साउन – निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ ।

सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताउनुभयो ।

यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ ।

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज
रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?

तपाईंले छुटाउनुभयो कि?