बारा र रौतहटका पुल जीर्ण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
बारा र रौतहटका पुल जीर्ण

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटनाको जोखिम बढेको छ ।
  • आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहटका दर्जनौँ पुल क्षतिग्रस्त बनेका हुन् ।

काठमाडौं, २५ मंसिर । पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटनाको जोखिम बढेको छ । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहटका दर्जनौँ पुल क्षतिग्रस्त बनेका हुन् ।

गण्डक नहरमा सिचाईंले सवारीसाधन सञ्चालनका लागि भनेर वर्षौ पहिला निर्माण गरिएका पुलबाट ठूला मालबाहक ट्रक, साना ठूला बस र ट्याक्टरजस्ता सवारीसाधन अव्यवस्थित रुपमा सञ्चालन भइरहेकाले पुलको सतह र रेलिङ भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीयको भनाइ छ । दुवै जिल्ला हँुदै बग्ने जमुनी, तियर, त्रिवेणी तथा अरुवा नदीमा निर्माण भएका पुराना पुल पनि ठाउँठाउँमा भत्किएका छन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?