क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
१८ पटक हेरिएको
Shares
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए

सारांश

  • काठमाडौं ।
  • नेपाली क्रिकेट टिमका बलर शक्ति गौचनले खेल जीवनबाट सन्यास लिएका छन् ।
  • उनले शनिबार त्रिवि क्रिकेट मैदानमा पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगबाट खेल्दै खेल जीवनका प्रतिस्पर्धी अन्तिम खेल भएको बताएका छन् ।

काठमाडौं । नेपाली क्रिकेट टिमका बलर शक्ति गौचनले खेल जीवनबाट सन्यास लिएका छन् । उनले शनिबार त्रिवि क्रिकेट मैदानमा पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगबाट खेल्दै खेल जीवनका प्रतिस्पर्धी अन्तिम खेल भएको बताएका छन् ।

त्रिवि क्रिकेट मैदानबाट विदा भएका गौचनले खेल मैदानमै खाँसु झारे । उनको आँसुले सबैलाई निकै भावुक बनाएको थियो । नेपालको झण्डा काधमा राखेर दर्शकलाई हात हल्लाउँदै अभिवादन गरे । खेलाडीले उनलाई काधमा राखेर मैदान वरपर घुमाए ।

उनी १९ वर्ष नेपाली क्रिकेटमा खेले । खेल नखेलेपनि क्रिकेटसँग सधै साथै रहने बताए। शक्तिले अब आफ्नो लक्ष्य नेपाललाई टेष्ट राष्ट्रको मान्यता दिलाउनु रहेको बताएका छन् ।

नेपालले एक दिवसीय राष्ट्रको मान्यता पाउनु ठूलो उपलब्धि भएको बताए । अब आफ्नो सपना र लक्ष्य १० वर्ष भित्रमा नेपाललाई टेष्ट राष्ट्रको मान्यता दिलाउनु भएको बताए ।

३४ वर्षे गौचनले नेदरल्याण्डस् विरुद्ध नेपालको तर्फबाट अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनी सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका हुन् । शक्ति ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
१४४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ९ सय ४५
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
गोली प्रहारबाट एक युवाको ज्यान गएपछि काभ्रेको मेथीनकोटमा अझै मतदान सुरु हुन सकेन !
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा

तपाईंले छुटाउनुभयो कि?