तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान

सारांश

  • काठमाण्डु, १४ असार – दाङको तुलसीपुरस्थित अम्बास मतदान केन्द्र नजिकै बिष्फोट, मतदान जारी ।
  • जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म दाङमा ३० प्रतिशत मत खसेको छ ।
  • त्यस्तै नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ ।

काठमाण्डु, १४ असार – दाङको तुलसीपुरस्थित अम्बास मतदान केन्द्र नजिकै बिष्फोट, मतदान जारी । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म दाङमा ३० प्रतिशत मत खसेको छ ।
त्यस्तै नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?